36
धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र लिनु पर्ने
37
धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्ने
38
धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिने
39
बोर्डले शर्तहरु तोक्न सक्ने
40
धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सकिने
41
न्यूनतम पूँजी र आर्थिक स्रोत
42
धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको अवधि र नवीकरण
43
मान्यता प्रदान गरेको धितोपत्रको कारोबार गराउनु पर्ने
44
धितोपत्र बजारको व्यवस्थापकीय जिम्मेवारी
45
धितोपत्र बजारको काम, कर्तव्य र अधिकार
46
धितोपत्र बजारले जानकारी दिनुपर्ने
47
धितोपत्र बजारले प्रतिवेदन पेश गर्नु पर्ने
48
धितोपत्र बजारले निर्देशन दिन सक्ने
49
धितोपत्र कारोबारको सीमा निर्धारण गर्न सक्ने
50
धितोपत्र बजारले दस्तुर बुझाउनु पर्ने
51
धितोपत्र बजारले बोर्डलाई सहयोग गर्नु पर्ने
52
कारबाहीको जानकारी दिनुपर्ने
53
धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्ने
54
क्षतिपूर्ति कोषको सञ्चालन सम्बन्धी व्यवस्था
55
बोर्डले क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्न सक्ने